बैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्ने प्रमुख पाँच दलको निर्णय

काठमाडौं । प्रमुख पाँच दलले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आज बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र लोकतान्त्रिक फोरमका शीर्ष नेताको बैठकले निर्धारित बैशाख ३१ गते नै निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरेको हो । मधेसी मोर्चालाई सहमतिमा ल्याउन वार्ता र … Continue reading बैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्ने प्रमुख पाँच दलको निर्णय